नेपाल सरकार

कृषि, वन तथा पर्यावरण मन्त्रालय

पशु सेवा विभाग

याक आनुवांशिक स्राेत केन्द्र

स्याङ्गबाेचे, साेलुखुम्बु

स्रोत केन्द्रको उद्देश्य

१. राष्ट्रियस्तरमा याक र नाकको न्युक्लियस हर्डको विकास विस्तार र व्यवस्थापन गर्ने।

२. राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा विकास भएका नविनतम प्रविधहरुको अध्ययन गरी उपयुत्त प्रविधिहरु कृषकमाझ विस्तार गर्ने।

३. याक आनुवांशिक स्रोतको संरक्षण संवर्द्धन र सदुपयोग गर्ने।

४. लेकाली घाँस तथा चरन विकास सम्बन्धि प्रविधिको विकास र विस्तार गर्ने।

५.  याक पालन व्यवसायलाई कृषि पर्यटनको अवधारणा अनुरुप विकास, विस्तार तथा संरक्षण गर्ने।