१. याक नाक पालन र उत्पादन
२. याक नाक तथा चौरी सम्बन्धि राष्ट्रिय फोकल अफिसको रुपमा कार्य गर्ने।
३. याक नाक आनुवांशिक स्रोतहरुको संरक्षण, सम्बर्द्धन र प्रवर्द्धन गर्ने।
४. याक नाक पालन सम्बन्धी उपयुक्त प्रविधिहरुको प्रचार प्रसार गर्ने।
५. याक नाक सम्बन्धि राष्ट्रिय स्तरको योजना तर्जुमा र नीति नियम बनाउन सहयोग पुर्याउने।
६. सरोकारवाला निकायहरु संग समन्वय र सहकार्य ।