नेपाल सरकार

कृषि, वन तथा पर्यावरण मन्त्रालय

पशु सेवा विभाग

याक आनुवांशिक स्राेत केन्द्र

स्याङ्गबाेचे, साेलुखुम्बु

फार्मको क्षेत्रफल तथा भू-उपयोग विवरण

यो फार्म ३४२ रोपनीको क्षेत्रफलमा फैलिएको छ।

क्र.स.

विवरण

क्षेत्रफल(रोपनी)

भवनहरु रहेको जग्गा

ढुङग्यान वाहुल्य भएको चरन

५०

बुटयान

५०

घास उत्पादन तथा चरन

१९२

सार्वजनिक बाटोमा प्रयोग भएको

जुनवेशी

१८

जोङलामा घुम्ती गोठ र घर

(भोग चलन मात्र, निकुञ्जको जग्गा)

२०