Nepal Government

Ministry of Agriculture, Forest and Environment

Department of Livestock Services

Yak Genetic Resource Center

Syangboche, Solukhumbu

Recent Updates
पशुवस्तु सम्बन्धि विवरणको दररेट    |    पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद् नियमावली, २०८१    |    पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद् ऐन, २०७९    |    पशु स्वास्थ्य तथा पशु सेवा नियमावली, २०५६    |    पशु स्वास्थ्य तथा पशु सेवा ऐन, २०५५    |    पशु वधशाला र मासु जाँच नियमावली, २०५७    |    पन्छीपालन नीति, २०६८    |    Invitation for e-bid    |    Tender notice- Construction of Yak shed (2080/07/14)    |    Notice title goes here    |    पशु कल्याण प्रबर्द्धन कार्यक्रम संचालन कार्यविधि, २०७३    |    पशुजन्य पदार्थ उत्पादन, विविधीकरण र बजारीकरण कार्यक्रम कार्यान्वयन कार्यविधि, २०७३    |    भेडाबाख्रापालन प्रबर्द्धन कार्यक्रम स‌चालन कार्यविधि, २०७३    |    मिल्किङ पार्लरको स्थापना तथा सञ्चालन कार्यविधि, २०७३    |    लाईभष्टक गुणस्तर व्यवस्थापन कार्यविधि, २०७३    |    Livestock and Fisheries Promotion Program Operating Procedure, 2078    |    मत्स्य विकास सम्बन्धी कार्यक्रम संचालन मापदण्ड, २०७७    |    Buffalo development Program    |    व्यवसाय पुनर्स्थापना सहयोग सम्बन्धी कार्यक्रम सञ्चालन मापदण्ड, २०७७    |    Relief    |    Animal Slaughterhouse and Meat Inspection Act, 2055    |    Animal Slaughterhouse and Meat Inspection Act, 1999    |    National Livestock Breeding Policy, 2078    |    National Animal Health Policy, 2078    |    National Animal Health Policy, 2078    |    National Animal Health Policy, 2078    |    Directives2077    |    Vaccination    |    subsidy calves    |    Animal Nutrition Program Standards    |    slaughter slab    |    Loan grant    |    Meat Mart    |    Breed improvement    |    value chain    |    Haatbazar    |    Livestock Pocket    |    दुग्ध उत्पादनमा आधारित प्रोत्साहान    |    Fish/Meat/Dairy shops    |    livestock insurance premium grant    |    Farm mech    |    AnGR    |    Saana Bebasaaik    |    Fishery    |    Buffalo development Program    |    Relief    |    पशुपन्छी तथा मत्स्य मोडेल फार्मको लागि परियोजना प्रस्ताव पेश गर्ने सम्बन्धि सूचना    |    परियोजना प्रस्ताव पेश गर्ने सम्बन्धि सूचना    |    साना मोडेल फार्म स्थापना कार्यक्रममा छनौट भएका कृषकहरुलाई संझौता गर्न आउने वारे सूचना    |    माछामासु तथा डेरी पसल निर्माण तथा सुधार कार्यक्रमको प्रस्तावना फारम।    |    साना व्यवसाय फार्म सुधार तथा विस्तारको निवेदन तथा प्रस्ताव    |    कृषक-पहिचान-तथा-वर्गीकरण-कार्यविधि-२०७५ (1)    |   
Dr.Rumina Maharjan

Dr.Rumina Maharjan

Office Chief

Shree Ram Lalan Yadav

Shree Ram Lalan Yadav

Information officer
9852850300

Introduction

याक आनुवाँशिक स्रोत केन्द् कोशी प्रदेशको दुर्गम हिमाली सोलुखुम्बुको खुम्बु पासाङ ल्हमु गाउपिलका वडा नं. ४ स्याङबोचे अवस्थित रहेको छ। करिब ३८८० मिटरको उचाइमा अवस्थित यस फार्मको स्थापना विक्रम संवत २०३० साल बैशाख ७ गते तत्कालिन महाराज विरेन्द्र विर विक्रम शाहदेवबाट भएको थियो।स्थापना कालमा यस फार्मको नाम चौरी फार्म रहेको भएतापनि आर्थिक वर्प २०३६/३७ मा नाम परिवर्तन भई पशु विकास फार्म रह्यो। यस्तै विक्रम सम्वत २०६१ साल बैशाख ०१ गतेदेखि याक विकास फार्मको नामले चिनिन थालेको यस फार्मलाई नेपाल संघीय संरचनामा गईसकेपछि मिति २०७५ साल श्रावण ०१ गते देखि याक आनुवांशिक स्रोत केन्द्रको रुपमा स्थापित भएको छ।याकनाकको संरक्षण, प्रवर्द्धन तथा विकासको लागि स्थापित यो नेपालको एकमात्र संस्था हो। 

Read More