१. राष्ट्रियस्तरमा याक र नाकको न्युक्लियस हर्डको विकास विस्तार र व्यवस्थापन गर्ने।
२. राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा विकास भएका नविनतम प्रविधहरुको अध्ययन गरी उपयुत्त प्रविधिहरु कृषकमाझ विस्तार गर्ने।
३. याक आनुवांशिक स्रोतको संरक्षण संवर्द्धन र सदुपयोग गर्ने।
४. लेकाली घाँस तथा चरन विकास सम्बन्धि प्रविधिको विकास र विस्तार गर्ने।
५. याक पालन व्यवसायलाई कृषि पर्यटनको अवधारणा अनुरुप विकास, विस्तार तथा संरक्षण गर्ने।