Nepal Government

Ministry of Agriculture, Forest and Environment

Department of Livestock Services

Yak Genetic Resource Center

Syangboche, Solukhumbu

मुख्य मुख्य कार्यक्रमहरु

   १. याक नाक पालन र उत्पादन

               २.  याक नाक तथा चौरी सम्बन्धि राष्ट्रिय फोकल अफिसको रुपमा कार्य गर्ने।

               ३. याक नाक आनुवांशिक स्रोतहरुको संरक्षण, सम्बर्द्धन र प्रवर्द्धन गर्ने।

               ४.  याक नाक पालन सम्बन्धी उपयुक्त प्रविधिहरुको प्रचार प्रसार गर्ने।

               ५.  याक नाक सम्बन्धि राष्ट्रिय स्तरको योजना तर्जुमा र नीति नियम बनाउन सहयोग पुर्याउने।

               ६. सरोकारवाला निकायहरु संग समन्वय र सहकार्य ।