Nepal Government

Ministry of Agriculture, Forest and Environment

Department of Livestock Services

Yak Genetic Resource Center

Syangboche, Solukhumbu

हाल संचालनमा रहेका घुम्ती खर्कहरु र तिनको व्यवस्थापन

यस फार्म अन्तर्गत ७ वटा घुम्तीगोठहरु रहेका छन्। वर्षको चार महिना (मंसिर, पौष. माघ. फाल्गुन) याकनाकहरु स्याङ्गबोचे फार्मको जग्गामा रहने गर्दछन्।गोठ लाने स्थानहरु होरसो, फुलुङ र जोङला स्रोत केन्द्रकै हुन् भने अन्य स्थानीय व्यक्तिहरुसँग भाडामा लिई घुम्ती गोठ सञ्चालन गरिएको छ।खर्कहरुमा चरनले नपुग्ने हुँदा पशुहरुलाई स्टोर गरेको हे तथा आलु खुवाइन्छ।

क्र.स.

खर्कको नाम

स्याङ्गबोचेबाट दुरी (कोष)

समुद्री सतहबाट उचाइ (मिटर)

भाडामा लिइएको क्षेत्रफल

चरनको क्षेत्रफल

चरनको समय

होरसो

१२

४२००

१ हेक्टर

४० हेक्टर

चैत्रको पहिलो हप्ता देखि तेस्रो हप्ता सम्म

चुरा

१२

४३५०

१.५ हेक्टर

५० हेक्टर

चैत्रको तेस्रो हप्ता देखि बैशाखको पहिलो हप्ता सम्म

झाम्टाङ

१३

४३५०

१ हेक्टर

५० हेक्टर

बैशाखको दोस्रो हप्ता देखि तेस्रो हप्ता सम्म

फेरुचे

१३

४५००

१.५ हेक्टर

२५० हेक्टर

बैशाखको चौथो हप्ता देखि जेष्ठको पहिलो हप्ता सम्म

नावाङ

१३

४५००

३.५ हेक्टर

२५० हेक्टर

जेष्ठको दोस्रो हप्ता देखि जेष्ठको चौथो हप्तासम्म

फुलुङ

१४

४६००

१ हेक्टर

२५० हेक्टर

जेष्ठको चौथो हप्ता देखि असार दोस्रो हप्ता सम्म

जोङला

१६

४९८०

 

३०० हेक्टर

असार दोस्रो हप्ता देखि भदौको अन्तिम सम्म

 

जोङलाबाट फर्किदा माथि गएको बाटो र गोठहुदै पशुहरु फर्कन्छन।